गलकोट - निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामा आर्थिक बेथिति देखिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई झन्डै रु डेढ करोड रकम बढी भुक्तानी गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको ५९ औँ वार्षिक प्रतिवेदनको भ...