न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) पेरिसडाँडामा बसेको बैठक सकिएको छ । बैठकमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको बताइएको छ । त्यस्तै, जसपाले अघि सारेको रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका विषयमा पनि आजको बैठक छलफल […]