रुस सम्झौतामा फर्कियो, खाद्यान्न बोकेका छ वटा जहाज युक्रेनी बन्दरगाहबाट छुटे

रुसले काला सागरबाट युक्रेनी अनाज निर्यात पुनः शुरु गर्न सहमत भएको एक दिनपछि छ वटा अन्न बोकेका जहाजहरूले युक्रेनको बन्दरगाह छोडेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौंस्थित् रूसी दूतावासअघि नागरिक समाजका अगुवाहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंं, २५ चैत्र । डाक्टर गोविन्द केसीको अगुवाईमा काठमाडौंस्थित् रुसी दूतावासअघि आज प्रदर्शन गरिएको छ । रुस–युक्रेन युद्ध रोक्न माग गर्दै उनीहरुले आज विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बोकेका प्लेकार्डमा ‘प्रेसिडेन्ट पुटिन नरसंहार बन्द गर’, ‘हामी युक्रेन तथा युक्रेनी जनताको साथमा छौं’ लगायतका नारा लेखिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, […]

युक्रेनकी सुन्दरी सेनामा प्रवेश, रुस विरुद्ध युद्ध गर्न उठाईन् बन्दूक

काठमाडौं । युक्रेनकी सुन्दरी अनास्तारिया लेना सेनामा प्रवेश गरेकी छिन् रुसले युक्रेनमाथि हमला गरेपछि रुससंग युद्ध गर्न सेनामा प्रवेश गरेकी हुन् । उनले सेनामा प्रवेश गरेर बन्दुक बोकेका तस्वीरहरु सार्वजनिक भएका छन् । युक्रेनका आम जनताले रुसी सेनाविरुद्धको युद्धमा युक्रेनी सेनालाई साथ दिइरहेका छन् । त्यसमा लेना पनि समावेश भएकी हुन् । लेनाले सन् २०१५ […]