रविलाई कारबाही सिफारिस गर्दा पनि रास्वपामा खुसी !

३१ भदौ, काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु संसद भवन परिसरमा एकासाथ सञ्चारकर्मीहरुमाझ प्रस्तुत भए । सुरुमा समितिका सदस्यसमेत रहेका सांसद शिशिर खनाल …