खेलकुद मन्त्री गहतराजद्वारा वर्ल्ड बक्सिङ च्याम्पियनसिपका खेलाडी टोलीको बिदाइ

आईबा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले बिदाइ गरेका छन् । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा खेलकुद मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टीम म्यानेजर सहितको टोलीलाई सफल यात्रा र जीतको शुभकामना दिँदै बिदाइ गरे । खेलकुद मन्त्री अथकले राष्ट्रिय खेलकुद परिषद् मातहत करीब २०० को हाराहारीमा खेलकुद संघहरू रहे पनि नयाँ खेलाडी ननिस्कनु र खेलकुदमा खेलाडीले आफ्नो भव...

सम्बन्धित सामग्री

एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा सुष्माले प्रतिस्पर्धा गर्ने

३ माघ, काठमाडौं । उज्वेकिस्तानको तासकन्द शहरमा हुने एएसबीसी यु–२२ पुरुष-महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ सहभागी हुने भएकी छन् । उनले  ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । सु्ष्मासँगै प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकारलाई आइतबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिदाइ गरेका छन् । खेलाडी सुष्मा […]

सुष्मालाई मन्त्रीले गरे बिदाइ, भने-पदक लिएर फर्कनुहोस्

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी सुष्मा तामाङलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले बिदाइ गरेका छन् ।