घण्टीले मतको सुनामी ल्याउँदा उपचुनावमा राप्रपाको हरिविजोग !

काठमाडौं,१३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले मतको सुनामी ल्याउँदा आफुलाई राजावादी र हिन्दुवादी भनेर चिनाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भने वैशाख १० को उपनिर्वाचनमा हरिविजोग भएको छ । गएको संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रत्यक्षतर्फ सात र समानुपातिकमा सात गरि कुल १४ सिटसहित संसद्को पाँचौ ठुलो दल बन्न सफल भएको थियो । संसदीय निर्वाचनमा […]