माओवादी मोरङ अध्यक्ष विजय विश्वास भन्छन्, ‘प्रदेशसभा सदस्य भएपछि मन्त्री दाबी गर्नु स्वाभाविक हो । उहाँ माओवादीको जनाधार कमजोर भएको ठाउँबाट निर्वाचित हुनुभएको हो । अरू सांसदले मन्त्री दाबी गर्दा स्वाभाविक हुने, उहाँले दाबी गर्दा परिवारवाद हुने भन्न मिल्छ ?’