सुकुम्बासीलाई विवरणबिनाको ‘निस्सा’

दैलेख : दैलेखमा रहेका भूमिहीन सुकुम्बासीलाई विवरणबिनाको ‘निस्सा’ वितरण गरेको पाइएको छ। भूमि समस्या समाधान गर्ने भन्दै सरकारले निर्माण गरेको राष्ट्रिय भूमि आयोग दैलेखले नारायण नगरपालिका–६ नमुना वादी बस्तीमा बसोबास गर्दै आएका भूमिहीन दलितलाई विवरण विनाको ‘निस्सा’ वितरण गरेको पाइएको हो।राष्ट्रिय भूमि आयोगले सुकुम्वासीलाई वितरण गर्ने निवेदन दर्ता तथा नाप नक्साको ‘निस्सा’मा भोग चलन गरेको जग्गाको कित्ता कोड, जग्गा रहेको वडा र टोल÷गाउँ बस्ती, अनुमानित क्