जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य तथा प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले देश गम्भीर मोडमा गएको हुनाले एकतावद्ध भएर परिवर्तनलाई जोगाउन आह्वान गरेका छन् । राज्यले मधेशी, आदिवासी जनजातिलाई फुटाएर शासन गरेको भन्दै उनले यो देशमा मधेशी तथा आदिवासी जनजाति मिले मात्र परिवर्तन सम्भव रहेक...