निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा हवाई उडान सुरु गरेको छ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ ।...
पर्यटकीय केन्द्र पोखरालाई हब बनाएर प्रादेशिक (क्षेत्रीय) उडानमा आक्रामक ढंगले लागेको बुद्ध एयरले नयाँ गन्तव्य पोखरा–सिमरा उडान सुरु गरेको छ । बुद्ध एयरले भदौ १६ गतेदेखि आइतबार, बुधबार र शुक्रबार नियमित...
कास्की - गण्डकी प्रदेशको पोखरा र प्रदेश-२ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्त्वपूर्ण आधार बनेकामा जोड दिइएको छ ।
लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एसाेसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेश र नाट्टा प्रदेश-२ ले विशेष पहल गरेका थिए ।
पहलस्वरुप हिजाेरदेखि बुद्ध एयरले प्रत्येक हप्ता तीन दिनका लागि नियमित उडान थालेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले बताउनुभयो ।
पोखरा–सिमर...
प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखरा हवाई मार्गबाट जोडिएका छन् । बुधबार पहिलोपल्ट पोखरा–सिमरा उडान भएको हो । सिमरासँगको सीधा उडान सुरु भएसँगै पोखरा अन्तरप्रदेश उडानको हब बनेको छ । यसअघि काठमाडौंबाहेक नेपालगन्ज, भरतपुर र भैरहवामा पोखराबाट सीधा उडान हुँदै आएको छ ।
निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्दैछ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि उडान गर्न सकिने बुद्धको भनाई छ ।...