जनकपुरधाम । धनुषामा एक वर्षमा १ सय १५ वटा मानव उल्लंघनको घटना घटेको एक प्रतिवेदनले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले २०७७ पुस १६ गतेदेखि २०७८ पुस १५ गतेसम्म गरेको अध्ययनको क्रममा सो संख्यामा मानवअधिकार उल्लंघनको घटना अभिलेखीकरण भएको तथ्यांक सार्वजनिक गरेको हो । इन्सेक नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ को ३०औं […]