तीन महिनाभित्र पोखराका सबै घरमा रूख रोपिने

पोखरा– तीन महिना भित्र महानगरका सबै घरमा एउटा रूख रोप्ने भएको छ । मेयर धनराज आचार्यले आउँदो तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोपिसक्ने घोषणा गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा उनले त्यसको सबै व्यवस्थापन मिलाउन आफूले तयारी थालिसकेको बताए । केही वर्षअघि सेती नदिमा आएको अप्रत्याशित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको […]

सम्बन्धित सामग्री