टेलिकमको नाफा घटेको घट्यै, सेयर मूल्य भने १ वर्षमै दोब्बर

गत वर्षको फागुन ४ गते कम्पनीको मूल्य प्रतिकित्ता ६१९ रुपैयाँ थियो। आइतबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ३४९ रुपैयाँ कायम भएको छ।