१० कित्ते नीतिको समीक्षा पछि गरौंला, पहिले ‘अन्डरराइटर’लाई जवाफदेही बनाऔं

धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको सहभागिता हुने वातावरण चाहिन्छ । स्थानीय स्रोत प्रयोग हुने क्षेत्रमा आईपीओ जारी गर्दा ठूलो संख्यामा सहभागिता गराइ धेरै नागरिकलाई फाइदा दिउँ भन्ने उद्देश्यले १० कित्ते नीति आएको हो । त्यसले सेयर बजारमा लगानी गर्न चाहिने हितग्राही (डिम्याट) खाता पनि बढाएको हो । १० कित्ते व्यवस्थाले पूँजी बजारमा पहुँच बढेको छ । […]