काठमाडौं महानगरमा विवेकशील साझा पार्टीको उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालय पुगेर मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

काठमाडौँको मेयरमा समीक्षा बास्कोटाद्वारा उम्मेदवारी दर्ता

काठमाडौंँ – समीक्षा बास्कोटाले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी छन्। उनले विवेकशील साझा पार्टीबाट मेयर पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन्। उनको मनोयन पत्रको प्रस्तावकमा मोदन श्रेष्ठ र समर्थकमा विन शाह छन्। बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशीको पूर्व संयोजक र अहिले केन्द्रीय कार्य सम्पादन समितिकी सदस्यसमेत हुन्। बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानुनमा […]