निहारिका प्रकरण : शिवराज श्रेष्ठले दिए डिएनए टेस्टका लागि नमुना

काठमाडौँ । निहारिका राजपूत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डिएनए टेस्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौँ आई श्रेष्ठले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा डिएनएका लागि रगतको नमुना दिएका हुन् ।  आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा […]