डेंगुबाट २५ जनाको मृत्यु, झण्डै २० हजारमा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाले ज्यान गुमाएका छन्। यस्तै १७ हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।