तीनकुने क्षेत्रमा पुनः चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं । अनधिकृत संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले आज तीनकुने चोकमा पनि डोजर चलाएको छ । कोटेश्वर क्षेत्रमा महानगरले पटक-पटक माइकिङ गरेर फुटपाथ व्यवसायीले बनाएकाे अनधिकृत संरचना नहटाएपछि महानगर आफैंले हटाउन थालेको हो । महानगरको सूचना बेवास्ता गर्ने तथा फुटापथ ढाकेर बनाइएको पाली, भर्‍याङ, सिंडीहरु डोजरमार्फत हटाइएकाे हाे । कोटेश्वेर क्षेत्रमा महानगरले यस महिनामात्रै ३ पटक […]

सम्बन्धित सामग्री

सडक अतिक्रमण गरी बनाइएका घरटहरामा महानगरको डोजर

तीनकुने वाग्मती करिडोरमा सडक अतिक्रमण गरी बनाइएका संरचना काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ । आइतबार महानगरले उक्त क्षेत्रमा बनाइएका घर-टहरामाथि डोजर चलाएको हो ।

गैरीगाउँमा टायर बालेर सुकुम्बासीले रोके महानगरको डोजर

काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित सुकुम्बासी बस्तीका बासिन्दाले टायर बालेर महानगरको डोजर रोकेका छन्।

गैरीगाउँमा टायर बालेर सुकुम्बासीले रोके महानगरको डोजर

काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित सुकुम्बासी बस्तीका बासिन्दाले टायर बालेर महानगरको डोजर रोकेका छन्।

कोटेश्वरमा चल्यो महानगरको डोजर [फाेटाेफिचर]

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरू गरेको छ । महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो ।

तीनकुने–कोटेश्वर क्षेत्रमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने–कोटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । नक्सा पासविपरीत संरचना निर्माण गरेका व्यवसायीले महानगरको अल्टिमेटम अटेर गरेपछि डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । फुटपाथ अतिक्रमण गरेर बनाइएका अवैध संरचना, मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन डोजरको प्रयोग गरिएको एसपी पाण्डेले बताए । महानगरले गत साता पनि कोटेश्वर...

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । […]