मकवानपुर २: बर्तौलाको अग्रता कायमै, विरोध १९ सय मतले पछि

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा विरुद्ध १ हजार ९०७ मतको अन्तर बनाएका छन् । एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग सुरुवातदेखि नै लगातार पछि रहँदै आएका छन् । कुल ४३ हजार २४४ मत गणना गर्दा खतिवडाले १५ हजार ३४८ मत पाएका छन् भने एमालेका बर्तौलाले १५ हजार ३८४ मत ल्याएका छन् । यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प

सम्बन्धित सामग्री

महेश बर्तौलाको अग्रता कायमै, विरोध खतिवडा पछ्याउँदै

हेटौंडा : मकवानपुर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाको अग्रता कायम रहेको छ। हालसम्म ४३ हजार २३२ मतगणना हुँदा बर्तौला १७ हजार २५५ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले १५ हजार ३४८ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत…

मकवानपुर २ मा महेश बर्तौलाको अग्रता कायमै, १९०७ मतले पछि परे खतिवडा

मकवानपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायम राखेका छन् । ४३ हजार दुई सय ४४ मत गणना हुँदा

मकवानपुर २ मा महेश बर्तौलाको अग्रता कायमै, १९०७ मतले पछि परे खतिवडा

मकवानपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायम राखेका छन् । ४३ हजार दुई सय ४४ मत गणना हुँदा बर्तौलाले १७ हजार दुई सय ५५ मत पाएका छन्...

मकवानपुर-२ मा बर्तौलाको अग्रता कायमै, डिनाभन्दा कमल थापा २२९५ मतले पछाडि

मकवानपुर - प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा महेश बर्तौलाले आफ्नो अग्रता कायमै राखेका छन् । यसक्षेत्रको २० हजार ४३४ मत गणना हुँदा महेश बर्तौलाको अग्रता कायमै राखेका हुन् । सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडाले उनलाई पछ्याउँदै छन् । एमालेका बर्तौलाले ८ हजार १२१ मत प्राप्त गर्दा एकिृत समाजवा...

मकवानपुर–२ (क) मा एमालेका ढकाल ५ सय ८ मतले अगाडि

मकवानपुर - मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकालकाे अग्रता कायमै छ। उहाँले कुमारी मोक्तानलाई ५०८ मतले पछि पार्नु भएकाे छ। यस प्रदेशमा कुल १० हजार ९ सय ५२ मत गणना हुँदा एमालेका ढकालले ४ हजार ९९७ मत प्राप्त गर्नु भएकाे हाे भने माओवादी केन्द्रका उम्मेदवार तथा मन्त्री कुमारी मोक्तानले ४ हजार ४८९ मत प्राप्त गर्नु भएकाे छ । यसैगरी राप्रपाका उम्मेदवार रामबहादुर घलेले ८३४ मत प्राप्त गर्नु भएकाे छ।

मकवानपुर २ मा एमालेका महेश बर्तौलाकाे अग्रता कायमै

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा – २ मा ८ हजार ७९६ मत गणना भएको छ । गठबन्धनका तर्फबाट विरोध खतिवडाले ४ हजार ४४३ मत प्राप्त गर्नु भएकाे छ भने नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गर्नु भएकाे छ ।  यो परिणामसँगै बर्तौलाले खतिवडालाई ४ सय ११ मतले पछि पार्नुभएकाे छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १ हजार ४४७ मत प्राप्त गर्नुभएकाे छ ।