‘सहकारीप्रति जनताको विश्वास बढाएर अर्थतन्त्र निर्माण गर्नुपर्छ’

सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरको शुक्रबार आयोजित २९औँ वार्षिक साधारणसभामा मन्तव्य राख्नुहुँदै सभामुख घिमिरेले बैंक नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको धारणा राख्नुभएको हो । “हामीले २०७२ मा संविधान …