केबलकार निर्माणमा नीतिगत र कार्यान्वयन दुवैमा समस्या छ

मुक्तिनाथको महिमा देखेर पोखरादेखि मुक्तिनाथसम्मको यात्रा सहज बनाउनका लागि विगत सात वर्षदेखि लागिपरेका अरुण सुवेदी नेपाली समाजमा एउटा राजनीतिक विश्लेषकका रूपमा चिनिन्छन् । उनी अध्यक्ष रहेको कम्पनीले कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ५० अर्ब बढीको लगानीमा नेपालमा निजी क्षेत्रबाट गरिएको सबैभन्दा ठूलो र विश्वकै लामो मानिएको ८७ किलोमिटर लामो केबलकार निर्माण गरिरहेको छ ।प्रारम्भिक शिक्षामा मधुमल्ला, […]