एभरेष्ट बैंक र पतन्जली आयुर्वेद प्रालि नेपालले को ब्राण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् ।भारतको नयाँ दिल्लीमा भएको कार्यक्रममा स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतन्जलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बिमाका साथै अन्य थुप्रै सुविधा पाउने बताइएको छ ।सो कार्यक्रममा पतन्जलीका प्रबन्ध […]