टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली

४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा (इक्षुमति) खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न […]