कर्णालीमा आज प्रदेश स्थापना तथा सहिद दिवस मनाइँदै

प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज भदौ ४ गते कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर प्रदेश प्राप्ती तथा सहिद दिवस मनाउँदै छ। कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका चारजनाको सम्झनामा...

सम्बन्धित सामग्री

सहिद दिवस मनाउन वनमन्त्री डा. महतो राष्ट्रिय सहिद पार्क गोकर्ण जगडोलमा

काठमाडौं, १६ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो काठमाडौंको गोकर्ण जगडोलमा रहेको राष्ट्रिय सहिद पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा मन्त्री महतोले वृक्षारोपण गर्नेदेखि सम्मान गर्नेसम्ममा व्यस्त भए । आजबाट साताव्यापी सहिद दिवस सुरु भएको छ। सहिद दिवसको अवसरमा आज (मंगलबार) राष्टिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) र […]

आज सहिद दिवस

गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ।...

सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सार्वजनिक बिदा २ दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘वि.सं २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने निर्णय भएको छ। कार्यालय समय साविकमा जे थियो त्यही नै व्यवस्था छ।’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, ‘सार्वजनिक बिदामा साविकका

औपचारिकतामा सीमित सहिद दिवस

सहिद सबैका प्रेरणापुञ्ज हुन्। सहिदले मुलुकबासीका लागि प्रजातन्त्र अर्थात् लोकतन्त्रको चेतना दिए।...

यसरी मनायो सरकारले सहिद दिवस–फोटोफिचर

काठमाडौं, माघ १६ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीद दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास […]

आज सहिद दिवस मनाइँदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ । वर्षको एकपटक सहिदलाई सम्झने गरे पनि सपना...

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ।माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह

सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह

काठमाडौं – आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ। बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ। सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा […]

आज सहिद दिवस

आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ

रोल्पाले भुलेको सहिद दिवस

माघ १६ अर्थात सहिद दिवस। देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाईयो तर रोल्पा सुनसान रह्यो। अहिलेसम्मको देश भरकै तथ्याङ्क हेर्दा माओवादी द्धन्द्धमा यहाँ सवैभन्दा धेरै मृतक छन्। जसलाई माओवादी सहिद भन्छन्। तर सहिद दिवसको दिन जिल्लामा कसैले पनि कुनै कार्यक्रम गरेनन्। जिल्लामा प्राय दिवसहरु मनाउने जिल्ला प्रशासन कार्यालयले पनि यसपाला केहि कार्यक्रम गरेन।