बिरामीको मृत्युपछि पाटन अस्पतालमा नाराबाजी

काठमाडौं- ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन्।   अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले...