कारोबारकर्मी मनिषा सम्मानित

झापा- कारोवार दैनिककी झापा संम्वाददाता मनिषा चम्लागाईं मेची उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको आर्थिक पत्रकारितापुरस्कारबाट सम्मानित भएकी छन् । मंगलबार संघको १७ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहबीच उनी पुरस्कृत भएकी हुन् ।उनलाई उद्योग उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।पुरस्कारको नगद राशी १५ हजार रुपैयाँ रहेको छ । दोसल्ला पहिर्याएर […]