काठमाडौँ- काभ्रेका चार मतदान केन्द्रमा मतदान रोकिएको प्रहरीले जानकारी दिएको छ। चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि मतदान केन्द्र, पाँचखाल नगरपालिका–१३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्र, तेमाल गाउँपालिका–७ स्थित भुमेश्वर आधारभूत विद्यालय मतदान केन्द्र र तेमालकै वडा नम्बर-९ स्थित कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको हो। एमालेका बुथ प्रतिनिधिमाथि कांग्रेस र माओवादी निकट […]