चीनकी यी बाहुबली महिला टिकटकमा छिन् भाइरल (भिडियो)

चीनकी हुना ओनाओ नामक महिला अहिले टिकटकमा भाइरल बनिरहेकी छन् ।  उनका भिडियोले तहल्का मच्चाइरहेका छन् । प्रशंसकहरूले उनका मांसपेशी र सुन्दरताको प्रशंसा गरिरहेका छन् ।  उनका भिडियोहरू विभिन्न फ्यान पेजमा शेयर भइरहेका छन् ।    View this post on Instagram A post shared by hunanao6657 💪 (@hunaonao6657_)

सम्बन्धित सामग्री

'बाहुबली २' को रेकर्ड तोड्दै सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो 'पठान'

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ ले इतिहास रचेको छ। चर्चित फिल्म ‘बाहुबली २’ को हिन्दी संस्करणको कमाईलाई पछि पार्दैँ पठान ‘सर्वाधिक’ कमाउने फिल्म बनेको हो। प्रदर्शनको ३८ औं दिनसम्म घरेलु बक्स अफिसमा हिन्दी संस्करणले ५११.७० करोड कमाएको छ।  ‘बाहुबली २’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५११ करोड भारु थियो।…

पठानले तोड्यो बाहुबली २ को रेकर्ड

मुम्बई – अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् ।शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् । ‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन […]

थप ५५ लाख कमाए ‘कबड्डी ४’ले तोड्नेछ नेपालमा ‘बाहुबली २’को रेकर्ड

काठमाडौं । के ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ‘बाहुबली २’को कीर्तिमानलाई तोड्ला ? बक्स अफिस पण्डितहरुका लागि यो रस्साकस्सी निकै चासोको विषय बनेको छ । दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘बाहुबली २’ले नेपाली बक्स अफिसमा २३ करोड रुपैयाँ लाइफटाइम ग्रस […]

महानगरबासीका ‘बाहुबली’

काठमाडौं महानगरपालिका – बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र […]

महानगरबासीका 'बाहुबली'

काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र 'बाहुबली' को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले।'यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,' बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, 'यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।हिन्दी चलचित्र 'बाहुबली' मा आफ्नो पहिचान

'आरआरआर'ले ताेड्याे 'बाहुबली २' काे कीर्तिमान

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित तेलुगु फिल्म 'आरआरआर'ले नेपालमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ। प्रदर्शनमा आएको दोस्रो दिन पनि सबै शो हाउसफुल भएका छन्। ५ अर्ब ५० करोड (भारु) लगानी रहेको फिल्मले पहिलो दिन भारतमा मात्रै १ अर्ब ३० करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गरेको छ। जुन भारतीय फिल्म इतिहासमा सबैभन्दा धेरै हो। यो सँगै एसएस राजामौलीले आफ्नै अघिल्लो फिल्म 'बाहुबली २' को कीर्तिमान भङ्ग गरेका छन्।'बाहुबली २' ले पहिलो दिन भारतमा मात्रै १

‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली र प्रभास

२२ फागुन, काठमाडौं । ‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ । नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस कलेक्सन […]

रोकियो नेटफ्लिक्सको ‘बाहुबली-बिफोर द बिगिनिङ’

नेटफ्लिक्सको बहुप्रतीक्षित वेब सिरिज ‘बाहुबली-बिफोर द बिगिनिङ’ पुनः रोकिएको छ । यो वेब सिरिज निकै लामो समयदेखि बनिरहेको छ । जसका लागि निर्माताले सय करोड बढी लगानी गरिसकेका छन् ।समाचारअनुसार वेब सिरिजको धेरै भागको सुटिङ भइसकेको छ । तर निर्माताले यो प्रोजेक्टलाई अस्वीकार गरेर पुनः बनाउन सुरु गरेका छन् । यहाँसम्म कि वेब सिरिजमा शिवगामीको भूमिका निभाइरहेकी मृणाल ठाकुरलाई पनि रिप्लेस गरिएको थियो । निर्माता बाहिर सुने जस्तो वेब सिरिजलाई विशाल रूपमा निर्माण गर्ने पक्षमा छैनन् ।यो सिरिजमा पु

प्रभासले १९ वर्षको करियरमा ‘बाहुबली’ लाई मात्रै दिएका थिए ५ वर्ष

‘बाहुबली’ स्टार प्रभासले फिल्म क्षेत्रमा १८ वर्ष पूरा गरेका छन् । ४२ वर्षको उमेरमा प्रभासले दर्जनौँ सुपरहिट फिल्ममा काम गरेका छन् । उनले ‘बाहुबली’ को पहिलो र दोस्रो सीक्वलका लागि मात्रै ५ वर्ष मेहनत गरेका थिए । उनले राजमौली र बाहुबलीका लागि ७ वर्ष पनि दिन तयार भएको बताउँदै आएका छन् । प्रभासले सन् २००२ बाट फिल्ममा आफ्नो करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्म सन् २००२ मा ‘ईश्वर’ नामक तेलुगु भाषामा रहेको छ । तर, उनले उक्त फिल्मबाट खासै पहिचान बनाउन सके

प्रभासको फिल्म 'आदिपुरुष' ले तोड्नेछ 'बाहुबली २' को रेकर्ड

प्रभास अभिनित फिल्म 'आदिपुरुष' बहुप्रतिक्षित फिल्ममध्ये एक हो। ओम राउत निर्देशित फिल्म 'आदिपुरुष' ले प्रभासकै पछिल्लो फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’ को रेकर्ड तोड्ने भएको छ। भारतीय संचार माध्यमहरुका अनुसार आदिपुरुषले 'भिएफएकस'को सन्दर्भमा प्रभासकै यस अगाडिको सुपरहिट फिल्म ‘बाहुबली २' को रेकर्ड तोड्ने छ। एसएस राजामौलीको निर्देशन रहेको 'बाहुबली २' मा  करिब २ हजार…