काठमाडौँ – स्थानीय निर्वाचन नजिकिँदै गर्दा देशव्यापी संगठनको सञ्जाल विस्तार गर्न जुटिरहेको राप्रपामा समान विचार भएका व्यक्ति, समूह र संगठनहरु समाहित हुने क्रम जारी छ। दिनहुँजसो राजधानी बाहिरका कार्यक्रमहरुमा सहभागी भइरहेका अध्यक्ष राजेन्द्र लिङ्देनले किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियानलाई संस्थागत रुपमै राप्रपामा समाहित गराएका छन्। राप्रपामा यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली […]