राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा चालू प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले नैतिक रुपमा आफू संसदमा उपस्थिति हुन नसक्ने बताए । उनले भने, “प्रतिनिधिसभाको यो कार्यकालमा आइतबारको बैठक मेरा लागि अन्तिम हो ।”निर्वाचन घोषणा भइसकेपछि संसद् […]