भदौ ३१ गतेदेखि ‘नेपाल ब्लकचेन कन्क्लेभ’ हुने

३१ साउन, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आगामी भदौ ३१गतेदेखि नेपाल ब्लकचेन कन्क्लेभको आयोजना गर्ने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको  क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बुधबार […]

सम्बन्धित सामग्री

नेपाल ब्लकचेन कन्क्लेभको रजिस्ट्रेशन खुला

काठमाडौं– कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघको आयोजनामा यही भदौ ३१ मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेशन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेशन खुला गरेको हो । नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइटमा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ । यसअन्तर्गत विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार […]

क्यान महासंघले ब्लकचेन कन्क्लेभ गर्ने

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा भदौ ३१ गते नेपाल ब्लकचेन कन्क्लेभ हुने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो । कन्क्लेभको सह-आयोजकमा ब्लकचेन टेक्नोलोजीमा आठ वर्षदेखि कार्यरत क्लक बी […]