काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव हुने पक्कापक्की रहेको बताएका छन्।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा पदभारग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रवक्ता महतले अबको केही दिनमा चुनावको मिति घोषणा नै गरिने समेत दाबी…