त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन : भट्टराई

एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको दाबी गरेका छन् ।