पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाज छाडातन्त्रमा गएको टिप्पणी गरेका छन्। छाडातन्त्रमा गएको समाजमा हुने अराजकताबाट फाइदा लिन खोज्दा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ छ। नेपाल प्रेस युनियन कास्कीको १० औं आधिवेशनमा मुख्यमन्त्री पाण्डे भने, ‘जानेर नजानेर बुझेर नबुझेर त्यसमा हाम्रो पनि योगदान भइरहेको छ कि।’ मिडियाकर्मीले उपलब्धि जोगाउन गम्भीर भएको कलम […]
काठमाडौं,३० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए । “आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले […]
काठमाडौं, १७ साउन । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे कोरोना संक्रमित भएका छन् । तीन दिन अघि मुख्यमन्त्री पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । संक्रमित भएपछि पाण्डे अहिले आराम गरिरहेका छन् ।
काठमाडौं, असार १८ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी […]
काठमाडौँ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसङ्गमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गरेपछि बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएको हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे […]
प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका-एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । उनले
काठमाडौँ,१८ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताएका छन् । हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताए । “अबका बजेटमा पनि डिजिटल बागमतीको विषय समावेश हुन्छ, डिजिटल प्रविधिको […]
काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पहिले जस्तो लठिभद्र लकडाउन गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले भने, “कोरोना भाइरसको तेस्रो भेरियन्ट फैलिँदो छ । बागमती प्रदेशसँग जोडिएको प्रदेश २ मा खुला नाका छन् । मास्क लगाउने पनि […]
हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा (एमाले)ले केन्द्रको सिको प्रदेशमा पनि गरिरहेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको दोस्रो दिनको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।
सभामुखले बैठक स्थगित गरेको केही समयपछि मुख्यमन्त्री पाण्डे संसद पुगेका थिए। करिब एक घण्टा सभामुख…
हेटौंडा : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बुधबारको बागमती प्रदेशसभा बैठक अवरुद्ध भयो।मुख्यमन्त्री राजेन्द्र पाण्डेले मनलाग्दी विभाजन गरी मन्त्रालय थप्ने र आफ्नो पार्टी (नेकपा एकीकृत समाजवादी) को कमिटी गठन नभएका ठाउँमा बजेट नै नदिने सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै एमालेले बैठक चल्न दिएन। उसले मुख्यमन्त्री पाण्डेले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग एमालेको छ। तर बैठकमा मुख्यमन्त्री पाण्डे अनुपस्थित रहे । उनी बैठक अवरोध हुने पहिले नै चाल पाएपछि पार्टीको संसदीय दलको कार्याल