कहिल्यै सोच्नुभएको छ ? तपाई पनि एकदिन बाबा बन्नुहुनेछ । तपाईंका छोराछोरी पनि तपाईंसँग बोल्ने छैनन् । सिर्फ सोसल मिडियामा तपाईंको फोटोको माथि लेख्नेछन् – ह्याप्पि फादर्स डे बाबा । कमेन्टभरी तपाईंलाई पनि शुभकामना आउनेछन् । छोराछोरीको पोष्ट हेर्न भ्याउनु भयो भने तपाईंलाई केही मात्रामा खुशी लाग्नेछ । नत्र भने तपाईं आफ्नो दुनियाँमा मस्त तपाईंको […]