जाडो बढेपछि चौरमै परीक्षा लिँदै हुम्लाका स्कुल

सिमकोट : हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगत वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थीहरु यो शैक्षिक वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।चिसोले सबैभन्दा बढी विद्यार्थीलाई कठिन बनाएको छ। चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्। कक्षा कोठाभित्र चिसो धेरै हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी

सम्बन्धित सामग्री

चिसो बढेसँगै लिमीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरे

हुम्ला । हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हँुदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका […]

चिसो बढेसँगै गाउँ छोड्दै हुम्लावासी

२८ मङ्सिर, हुम्ला । हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै हुम्लाका बासिन्दा जाडो छल्न् जिल्ला बाहिर जान थालेका छन् । मङ्सिर, पुस, माघमा बढी चिसोे हुने हुँदा यहाँका बासिन्दा …

'देउताको डर' ले कहाली लाग्दो दिन काट्छन् हुम्लाका महिला - Naya Patrika

हिउँदको माईनस् १० डिग्रीको जाडो, खुल्ला ढोका, चिसो हावाहुरी, भत्किन लागेको साँघुरो गोठमा ४ देखि ६ दिन सम्मको बसाई, हुम्लाका महिलाले महिनावारी भएको बेला जिउनु पर्ने एक कहाली लाग्दो वास्तविकता...पूरा पढ्नुहोस् »