इटहरीमा बसपार्क बनाउन नगर विकास कोषसँग सम्झौता

काठमाडौँ,२० माघ । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ । कुल रू १६ करोड २२ लाख १८ हजार लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र […]

सम्बन्धित सामग्री

पोखरामा पर्यटकीय परियोजना अध्ययनमा निफ्रा र नगर विकास कोषले सघाउने

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र नगर विकास कोष काठमाडौंले सघाउने भएका छन् । सम्भाव्यता अध्ययनका लागि महानगरपालिका, निफ्रा र कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।...

बहुतले पार्किङस्थल निर्माणका लागि सम्झौता

बुटवल । बुटवलमा सवारी सधान पार्किङको समस्या बढिरेको बेला बहुतले पार्किङस्थल निर्माणका लागि बुटवल उपमहानगरले अध्ययनको प्रक्रिया थालेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच […]

बहुतले पार्किङस्थल निर्माणका लागि सम्झौता

बुटवलमा सवारी सधान पार्किङको समस्या बढिरेको बेला बहुतले पार्किङस्थल निर्माणका लागि बुटवल उपमहानगरले अध्ययनको प्रक्रिया थालेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो । सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभि

छिञ्चुमा बसपार्क बनाउन १३ करोड ऋण सम्झौता

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिञ्चुमा बसपार्क निर्माणका लागि नगर विकास कोषले ऋण दिने भएको छ ।छिञ्चु बसपार्क आयोजनाका नगर विकास कोष र नगरपालिकाबीच ऋण सम्झौता भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । छिन्चु वसपार्क आयोजना निर्माणको […]

बहुतले मेकानिकल पार्किङ बनाउँदै नगर विकास कोष

९ माघ, काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोषले काठमाडौंमा बहुतले मेकानिकल पार्किङ बनाउने भएको छ । कोषले बहुतले मेकानिकल पार्किङ बनाउने तयारी स्वरुप यसमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ । काठमाडौंमा पछिल्लो समय पार्किङको समस्या बढ्दो छ । सवारीसाधनहरुको संख्या चाप बढ्दै जाँदा खुला ठाउँहरुको […]

रोल्पाको खानेपानी आयोजना : म्याद सकियो, काम सकिएन

रोल्पा। एक वर्ष अगाडि नै सकिनुपर्ने रोल्पा नगरपालिकाको लिवाङ खानेपानी आयोजना अझै सकिएको छैन। एशियाली विकास बैंक, नगर विकास कोष र स्थानीय समुदायको साझेदारीमा निर्माण भइरहेको खानेपानी आयोजनाले एक हजार ६० घरघुरीका करिब ५ हजारलाई सेवा पुग्ने योजना बनाएको छ। कोभिड–१९ महामारीका कारण समयमा काम सम्पन्न नभएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले बताए।

जनप्रतिनिधिलाई जनअपेक्षा अनुसार काम गर्न प्रदेश प्रमुख कलौनीको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नागरिकको अपेक्षाअनुरूप काम गर्न नगरपालिकाका प्रतिनिधिहरूलाई सुझाव दिएका छन् ।बिहीबार नगर विकास कोष प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रममा प्रदेश प्रमुख कलौनीले आफ्नो पालिकाको विकास र परिवर्तनको लागि जनप्रतिनिधिहरु दृढ संकल्पका साथ लाग्नुपर्नेमा जोड दिए ।‘प्रचुर सम्भावना युक्त कर्णालीको विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ,’ उनले भने, ‘संघीयतासँगै नागरिकले स्थानीय तथा प्रदेश सरकारसँग निकै ठुला आशा गर

ऋण लगानी नीति नहुँदा पूर्वाधार विकासमा समस्या

आगामी फागुन २ गते नगर विकास कोषले ३२ वर्ष पूरा गर्दैछ । स्थापना कालदेखि नै नेपालको सहरी पूर्वाधार विकास, खानेपानी, ढल, बसपार्कलगायतको व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको नगर विकास कोष उदाहरणीय संस्थाको रूपमा परिचित छ । कुनै पनि संस्थालाई प्रणालीबद्ध सञ्चालन गरेमा प्रतिफल दिन्छ भन्ने प्रमाणित कोषले गरेको छ किनकि यसले सहरी पूर्वाधारका आयोजनामा ऋण […]