अनलाइनमा दूध अर्डर गर्दा प्राप्त भयो पिसाब भरिएको बोतल

हाम्रो दैनिकी निकै व्यस्त छ । बजारमा गएर शपिङ गर्नका लागि समेत समय छुट्टाउन समेत सकस छ धेरैलाई । यस्तोमा अनलाइन शपिङ धेरैको रोजाई बन्ने गरेको छ । तर, अनलाइन शपिङको किनमेलले कहिलेकाही निकै ठूलो ठगीमा परिन्छ । अनलाइनमा एउटा सामान मगाउँदा अर्कै सामान डेलिभरी भएको हुन्छ कुनै बेला । अनि प्रायः अनलाइनमा देखाइएको सामानभन्दा […]