रामपुर । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित भएका छन् । अध्यक्ष चिदीले छ हजार १०९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्तोषकुमार थापाले पाँच हजार ५५४ मत पाएका छन् । पराजित थापा २०७४ को निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष हुन् । उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङचे पाँच हजार […]
नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा.देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका हुन् । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् । जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो । एमाले बागलुङका अध्यक्षमा केसी बलेवा– नेकपा (एमाले) बागलुङका अध्यक्ष पदमा हिराब