काठमाडौं । सरकारले बजेटमार्फत गरेको घोषणाअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँसमा छुट दिने भएको छ । बिहीबार साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन मूल्यसूची सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको मूल्यसूची अनुसार बजारमा प्रतिकिलो प्रतिकिलो पिठोको मूल्य ४४ रुपैयाँ,...