हेटौंडा, माघ २६ । बागमती प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको स्थापना दिवस नमनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनालले बताउनुभयो । माघ २९ गते बागमती सरकार स्थापना भएको चार वर्ष पुग्दै छ । कोभिडका बीच पनि गत वर्ष […]