काठमाडौं : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा-२ राउतकोटमा रहेका राउटे समुदायलाई राहत सामग्री वितरण गरेको छ।प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले बुधबार राउटे समुदायलाई खाद्यान्न दाल, चामल, पाल, कपडा र कम्बल वितरण गरिएको जानकारी दिए।उनका अनुसार स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, नेफिन कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन र जिल्ला प्रहरी कार्यालय दैलेखको डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न