दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत संख्या चाहिने पहिलेकै व्यवस्था कायम हुँदै

४ माघ, काठमाडौं । सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले उक्त विधेयकलाई केही […]

सम्बन्धित सामग्री

दल विभाजन खुकुलो बनाउने अध्यादेश आजै जारी गर्ने राष्ट्रपतिको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् ।  मन्त्रिपरिषद्ले मंगलवार पारित गरेको अध्यादेश बुधवार नै जारी गर्ने तयारी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले लोकान्तरलाई जानकारी दिए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित मंगलवार सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकप...