काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर मेयर चिरीबाबु महर्जनले प्रदेश र स्थानीय तहका रातो पुस्तिकामा तालिम प्रदान गर्ने बुँदाहरू छिराएर काम नभएको बताएका छन् । ललितपुरमा आज सुरु ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन समारोहमा मेयर महर्जनले प्रदेश र स्थानीय तहका रातो पुस्तिकाहरूमा तालिम दिने कुराहरू मात्रै राखेर केही नहुने औंल्याए । ‘भारतले नेपालबाट पाउने रेमिटेन्स सातौं […]