१९ कात्तिक, गुल्मी । गुल्मीमा कालिगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शसस्त्र प्रहरी बल गुल्म गुल्मीले गोताखोर मार्फत खोजी कार्य जारी राखेको छ । गत कात्तिक १४ गते जिल्लाको चन्द्रको गाउँपालिका वडानम्बर–८ रुपाकोट बस्ने १९ वर्षका शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएका थिए । सत्यवती गाउँपालिका वडानम्बर–१ रुद्रावेनीमा मलामी गएको बेला कालिगण्डकी नदीमा […]