केशर महल पुगेर शिक्षा मन्त्रीले भने : निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रालय मातहत रहेको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्। आईतवार केशर महलको निरिक्षण गर्दै उनले महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन्। उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि…