काठमाडौं : नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका माधवकुमार नेपाल सहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको पूर्ण सुनुवाइ चैत २० गते हुने भएको छ।
न्यायाधीश इश्वर खतिवार र कुमार चुडालको इजलासले आइतवार लिखित जावफ परिसकेको र सवैधानिक तथा कानुनी प्रश्नहरुको निरुपण छिटोछरितो रुपमा गर्नुपर्ने मनासिव देखिएको जनाउँदै २० गते…