एमाले र जसपाका जनप्रतिनिधिलाई दल बदल्ने समय भदौ २२ गतेसम्म

निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी …

सम्बन्धित सामग्री

केपी ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।&nb

जनकपुर पुगेर ओलीले भने-विकासको अभियान चलाउन एमालेलाई जिताउनुहोस

जनकपुर, २७ भदौ । धनुषामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) धनुषा जिल्ला कमिटीद्वारा आज तिरहुतिया गाछीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्नेहरूमा जसपाका […]

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका […]

अशोक राई : दलबलसहित निस्किए, छिन्नभिन्न भए

२ भदौ, काठमाडौं । पूर्वमन्त्री हेमराज राई १० वर्षपछि पुरानै घर नेकपा एमाले फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोड्ने ठूलै समूहको नेतृत्व गरेका राईलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले स्वागत गरे । जसपाका कार्यकारिणी सदस्य हेमराज, संघीय परिषद अध्यक्ष अशोक राई निकट शीर्ष नेता थिए । तर जसपा सिद्धान्तहीन दिशातिर लागेको […]

प्रदेश १ मा एक महिनाभित्रै गठबन्धन सरकार बन्छः राजेन्द्र राई

काठमाडौं, भदौ १७ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं प्रदेश १ का नेता राजेन्द्र राईले नेकपा एमाले अल्पमतमा परेकाले गठबन्धनले सरकार बनाउनु स्वाभाविक भएको बताएका छन् । भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राईले कांग्रेसका २१, माआवादीको १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र लिम्बुवानका गरी गठबन्धनका पक्षमा ५० जना सांसदको बहुमत पुग्ने दाबी गरे […]

दल परिवर्तन गर्ने समयसीमा भदौ २२

सुनील महर्जन, काठमाडौं । निर्वाचन आयोगले हालै मात्र नयाँ दलका रूपमा दर्ता भएका नेकपा एमाले र जनता समाजवादी पार्र्टीमा रहेका प्रदेशसभा र स्थानीय तहका सदस्यलाई दल परिर्वतन गर्न यही भदौ २२ गतेसम्मको समय दिइएको छ । नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी लोकतान्त्रिक पार्टीमा प्रवेश गर्न चाहने नेकपा एमाले र जसपाका प्रदेश र स्थानीय तहका […]

एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो । नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा […]

एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ सम्मको सीमा

काठमाडौं । निर्वाचन आयोगले नवगठित दल रोज्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि भदौ २२ सम्मको समय दिएको छ । निर्वाचन आयोगको बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेशअनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न २२ भदौसम्मको म्याद दिने निर्णय गरेको हो । अब एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी […]

माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ ।गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वम