प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौं : समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले फेरि संघीय निजामती सेवामा फर्किन नपाउने भएका छन्।सर्वोच्च अदालतले समायोजन भएर गएका कर्मचारीहरूले फेरि संघीय निजामती सेवामा फर्किन नमिल्ने फैसला गरेको हो।आज बसेकाे आनन्दमोहन भट्टराई, सपना मल्ल प्रधान र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले उक्त फैसला गरेको हो।आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भन्दै शाखा अधिकृतहरूले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।यस्तै सर्वोच्चले लोकसेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा प