एनसिसी तालिम

कालिकोटको खाडाचक्र नगरपालिका–१ का जीवन शाही जनजीवन माविमा कक्षा १० मा पढ्छन्।

सम्बन्धित सामग्री

नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम

काभ्रेपलाञ्चोक, ३० साउन । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो । गणले जुनियर डिभिजन तालिम साउन १ गते सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको जनाएको […]

काभ्रेका सात विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम

काभ्रे।  नेपाली सेनाको कालिजंग गण धुलिखेलले जिल्लाका ७ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जुनियर डिभिजन तालिम साउन १ गते देखि सुरु भएको सिनियर डिभिजनको तालिम भाद्र १ गते बाट सुरु हुँदैछ । ‘जिल्लाका पाँच विद्यालयमा जुनियर र दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराईरहेका छौं’– कालिजंग गण धुलिखेलका गणपति […]

पुलाचौरको जनकल्याणमा नेपाली सेनाको जुनियर डिभिजन तालिम सुरु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा हिजो (सोमबार)देखि जुनियर डिभिजन तालिम सुरु भएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ४९ जुनियर डिभिजन तालिम यसवर्ष बेनीको पुलाचौरस्थित जनकल्याण माविमा सञ्चालन गरिएको हो । तालिमको शुभारम्भ गर्दै शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका सेनानी शशाङ्कराज अर्यालले नेपालमा धेरै पहिलेदेखि नै एनसिसी तालिम […]

सेनाले दिने एनसिसी तालिमप्रति विद्यार्थीको आकर्षण बढ्दो

एनसिसी तालिममा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड पुरा गर्नुपर्छ। तालिममा सहभागि हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिकमा भर्ना हुने ईच्छा भएकोले एनसिसी तालिम रोजेको प्रतिकृया दिए। अहिले धादिङका ३ वटा वि...

ताप्लेजुङका दुई सामुदायिक विधालयमा एनसिसी तालिम सुरु

ताप्लेजुङका दुई सामुदायिक विधालयहरुमा आइतबारबाट एकसाथ राष्ट्रिय सेवा दल(एनसिसी)को तालिम सुरु भएको छ।...

नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम प्रारम्भ

असार २२ । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ । बैतडीका दुई विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागिता...